श्रीमती हुदा हुदै परस्त्रीसंग सहबास गरि बच्चा जन्माउने रबि लामीछाने कसरि भयो पिडित ?: सावित्री

संचारकर्मी रवि लामिछानेका समाचारले यति बेला नेपाली मिडिया तताएको छ । उनले २४ वर्ष लामो वैवाहिक सम्बन्धलाई बिश्राम दिएका छन् ।

हालसालै कनूनसंवदरुपमा उनले पत्नी ईशा लामिछाने संग सम्वन्धविच्छेद गरेका छन् । इशा संगै हुँदा आफूले एक विदेशी संग पनि प्रेम गरेको र उ बाट पनि एक छोरा भएको रविले आफै बताएका छन् ।

यद्दपी उनिहरु आजभोली सम्पर्कमा नरहेको पनि बताएका छन् ।

कसैले विश्वास गरेका नै छन् रबि माथि त् कसैले अब शंका गर्न सुरु गरिसके । रबिको साथ् दिने पनि देश विदेशका धेरै सुभ चिन्तक वा  फ्यान जे भने पनि हुन्छ उनि हरुको धेरै स्ट्याटस आयो ।

कसैले त रबिको भगवान बुद्धसंग पनि तुलना गरे । यसै बीच महिलाको न्यायका निम्ति लड्दै आएकी सावित्री सुबेदी ले कडा आलोचना गरेकी छिन । उनले इशाको पक्षमा बोल्दै  भनिन ‘जब एउटा श्रीमान परस्त्रीसंग सहबास गरि बच्चा जन्माउछन भने रबि लामिछाने कसरि पिडित भो ?’

हेर्नुस भिडियो :

यो पनि पढ्नुस 

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी