बर्दियामा महिलाका लागि तीन दिने ब्यवसायिक बाख्रा पालन तालिम

 बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा तीन दिने ब्यवसायिक उन्नत बाख्रापालन तालिम  आज देखि शुरू भएको छ । बर्दिया जिल्लामा रहेका १ सय ६० वटा समुहमा आवद्व २५ जना महिलाका लागि तीन दिने तालिम आज देखि शुरू भएको हो ।। बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा तीन दिने ब्यवसायिक उन्नत बाख्रापालन तालिम  आज देखि शुरू भएको छ ।

उनले पछिल्लो समय निर्धन उत्थान लघुबित्त बित्तिय सस्थाले महिलाहरूको समुहमा लगानी गर्ने भएकाले आफुहरू महिलाको आय स्तर बढाउनका लागि समेत विभिन्न कार्यक्रम सञचालन गरिरहेकाले बर्दियाको गुलरियामा पनि महिलाहरूका लागि बख्रा पालन तालिम सञ्चालन गरिएको समेतबताए ।

योभन्दा अघि पनि आफुहरूले बख्रा पालेको भएपनि यो तालिम पश्चात आफुहरू ब्यवसायिक रूपमा बाख्रा पालनमा लाग्न तालिमले सहयोग पुग्ने तालिममा सहभागी गुड्डि थारूले बताए । ३ दिन सम्म सञ्चालन हुने तालिममा २५ जना महिलाहरूको सहभागिता रहेको छ ।

यो पनि पढ्नुस 

यो वर्षको दंसै आज अन्तिम दिन अर्थात कोजाग्रत पुर्णीमा हो । यो दिनको बिशेष महत्व रहेको छ । यस रात ल्वाङ्गको सहि प्रयोग गर्न सक्नुभयो भने तपाईँलाई धनको कहिले पनि कमी हुने छैन् ।

कुन बिधि प्रयोग गरेर ल्वाङ्गले तपाइँलाई धनी बनाउन सक्छ जानीराख्नुहोस् र भोली यो बिधि प्रयोग गरी धनि बन्नु होस् ।सर्वप्रथम एउटा सिंगो ल्वाङ्गको आवश्यकता पर्दछ ।

याद राख्नुहोस् की ल्वाङ्ग, फूल सहितको साबुत हुनुपर्छ । यसलाई पुजा घर अथवा लक्ष्मी माताको मूर्ती अगाडी सफा आसनमा राखेपछी ‘ओम श्रीं श्रियै नः’ यो मन्त्रलाई २१ पटकसम्म उच्चारण गर्नुहोस् । यो महामन्त्रको जप पश्चात लक्ष्मी माता प्रशन्न हुने विश्वास रहेको छ ।

बिहिबार भएकोले, पहेलो रंगको धेरै काम हुन्छ । उक्त ल्वाङ्गलाई केशरी वा बेसार जसलाई हल्दी पनि भन्ने गरिन्छ । त्यसमा लतपत गरेर लक्ष्मीमाताको शीरमा सात पटकसम्म घडी जस्तो घुमाउनु पर्छ ।

अब यो ल्वाङ्गलाई खुल्ला छतमा वा यदि आफ्नो घर छैन या घर भएरपनि घरको छत छैन भने जूनको उज्यालो आउने कुनै खुल्ला ठाँउमा लिएर जानुहोस् ।

जहाँ रातभर चन्द्रमाको प्रकाश आईरहोस् । अनि चन्द्रमा तर्फ फर्कीएर ल्वाङ्गलाई हातमा राखी तीनपटकसम्म आफ्ना इच्छाहरु बोल्नुहोस् । याद राख्नुहोस केवल इच्छा भन्नुहोस् गुनासो हाईन् । यसो गर्दा तपाईका अधुरो रहेको काम, जागीर वा सम्पती कमाउने इच्छा जाहेर गर्नुपर्छ ।

बेलुका ९ बजेपछि तपाईंले यो प्रक्रिया अपनाउनु भयो भने यो वर्षभरि तपाईलाई धन सम्पतीको कहिलै कमी हुने छैन् र लक्ष्मीमाताको कृपा दृष्टी हरहमेशा परिरहने छ । एजेन्सी

1 Comment

Leave a Reply

Your email address will not be published.


*