‘बिवाहपछी मलाई श्रीमानले ३,४ पल्ट भन्दा यौन सम्पर्क गरेनन, सधै हस्तमैथुनमै रमाए र बच्चा पनि भएन’

अरुलाई न्याय दिनेको घरमै अन्यय भयो भने के हुन्छ । अहिले यस्तै भएको छ सर्बोच्चका न्यायधीश प्रकाशमानसिंह रावलको हकमा । आफुमाथि अन्याय भएको भन्दै रावलकी श्रीमती ललिता रावल मिडियामा आएपछि यस्तो विषय खुलेको हो ।

अहिले रावलकी श्रीमतीले रावलमाथि यौन असक्षमताको आरोप लगाएकी छन् । श्रीमानसँग बिहे गरेको १५ वर्षमा जम्मा ३–४ पटक यौनसम्पर्क भएको र रावलले आफुलाई बच्चा दिन नसकेको आरोप लगाएकी छन् ।

श्रीमानको रुचि यौनसम्पर्कमा भन्दा हस्तमैथुनमा रुचि भएको र ओछ्यानमा असक्षम भएको थाहा पाएपछि बिहेको २ वर्षमै सम्बन्ध बिच्छेद गर्न खोजेपनि सम्बन्ध बिच्छेद गर्न नदिएको उनले आरोप लगाएकी छन् । ‘उहाँ न ओछ्यानमा फेस गर्न सक्नुहुन्छ न कागजमा’ उनले भनेकी छन् ।

बच्चाकालागि आफुले आइभिएफ गर्न खोज्दा पनि नदिएको र बच्चा नभएपछि आफु पतिसँग बस्न नचाहेको बताउँदा पनि आफुलाई सम्बन्ध बिच्छेद नदिएको उनको आरोप छ । ललिताले न्यायधीश रावलमाथि थप गम्भीर आरोप लगाएकी छन् ।

भिडियो:

यो पनि पढ्नुस 

यो वर्षको दंसै आज अन्तिम दिन अर्थात कोजाग्रत पुर्णीमा हो । यो दिनको बिशेष महत्व रहेको छ । यस रात ल्वाङ्गको सहि प्रयोग गर्न सक्नुभयो भने तपाईँलाई धनको कहिले पनि कमी हुने छैन् ।

कुन बिधि प्रयोग गरेर ल्वाङ्गले तपाइँलाई धनी बनाउन सक्छ जानीराख्नुहोस् र भोली यो बिधि प्रयोग गरी धनि बन्नु होस् ।सर्वप्रथम एउटा सिंगो ल्वाङ्गको आवश्यकता पर्दछ ।

याद राख्नुहोस् की ल्वाङ्ग, फूल सहितको साबुत हुनुपर्छ । यसलाई पुजा घर अथवा लक्ष्मी माताको मूर्ती अगाडी सफा आसनमा राखेपछी ‘ओम श्रीं श्रियै नः’ यो मन्त्रलाई २१ पटकसम्म उच्चारण गर्नुहोस् । यो महामन्त्रको जप पश्चात लक्ष्मी माता प्रशन्न हुने विश्वास रहेको छ ।

बिहिबार भएकोले, पहेलो रंगको धेरै काम हुन्छ । उक्त ल्वाङ्गलाई केशरी वा बेसार जसलाई हल्दी पनि भन्ने गरिन्छ । त्यसमा लतपत गरेर लक्ष्मीमाताको शीरमा सात पटकसम्म घडी जस्तो घुमाउनु पर्छ ।

अब यो ल्वाङ्गलाई खुल्ला छतमा वा यदि आफ्नो घर छैन या घर भएरपनि घरको छत छैन भने जूनको उज्यालो आउने कुनै खुल्ला ठाँउमा लिएर जानुहोस् ।

जहाँ रातभर चन्द्रमाको प्रकाश आईरहोस् । अनि चन्द्रमा तर्फ फर्कीएर ल्वाङ्गलाई हातमा राखी तीनपटकसम्म आफ्ना इच्छाहरु बोल्नुहोस् । याद राख्नुहोस केवल इच्छा भन्नुहोस् गुनासो हाईन् । यसो गर्दा तपाईका अधुरो रहेको काम, जागीर वा सम्पती कमाउने इच्छा जाहेर गर्नुपर्छ ।

बेलुका ९ बजेपछि तपाईंले यो प्रक्रिया अपनाउनु भयो भने यो वर्षभरि तपाईलाई धन सम्पतीको कहिलै कमी हुने छैन् र लक्ष्मीमाताको कृपा दृष्टी हरहमेशा परिरहने छ । एजेन्सी

1 Comment

Leave a Reply

Your email address will not be published.


*