नेपाली कलाकारको लक्ष्मी पुजा: यसरि गरे धुर्मुससुन्तली देखि रेखासम्मले पुजा (भिडियो सहित)


यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन हिजो साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्‍तिपूर्वक लक्ष्मीपूजा मनाइयो।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ।

विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ।

भिडियो :

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*