
तिहारको लक्ष्मी पूजाकै दिनदेखि नेपालीहरु आफ्नो घर, अफिसहरुलाई सफा गरी विभिन्न झिलिमिली बत्तीले सजाउने गर्छन्। प्रत्येक वर्ष तिहारको समय झिलिमिली बत्तीका कारण काठमाडौँ उपत्यकाको छुट्टै दृश्य देख्न सकिन्छ।
जसले हरेकलाई धपक्क बलेको काठमाडौँको दृश्यले मोहित बनाउँछ।
भिडियोमा हेर्नुस् लक्ष्मीपूजामा यस्तो देखियो काठमाडौँ: