नेपालमा सिंहदरवार बन्दा अमेरिका पनि बनेको थिएन तर यी भारतका पुच्छरे नेताले देश टाट पल्टाए

काठमाडौँ : नेपालमा सिंहदरवार बन्दा अमेरिका पनि बनेको थिएन तर ‘यी भारतका पुच्छर नेताले देश टाट पल्टाए, तर यो कुरा यी नेताहरुलाई थाहा छ ? खोलामा पुल छैनन, गाउँमा युवा छैनन, देश झन भन्दा झन् कंगाल बन्दै छ ।’

‘चाइनाले बनाई दिएका कलाकार खाना बेची खाए जनताको नाममा राजनीति गर्छन जनतालाई कंगाल बनाउछन आफुँ काठमाण्डौमा बंगाला माथि बंगाला थप्छन’ संग्रौलाले थपे ।

जनतालाई कंगाल बनाएर राजनीति जनताको नाममा गर्छन । खालि खुट्टा काठमाण्डौ छिर्छन र काठमाण्डौमा महल ठड्याउछन् भन्दै यसरी गर्जिए प्रोफेसर युवराज संग्रौला ।

भिडियो

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*