आज सुन चाँदीको मूल्य कति ? हेर्नुहोस् अाजकाे बजारभाउ

काठमाडौँ : दशैँ अगाडीबाटै उकालो लागेको सुनको मूल्य आज बुधबार दशैँको अन्तिम दिन एक सय रुपैयाँ बढेर ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैगरी आज तेजाबी सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदी ७४५ रुपैयाँमा कारोबार भएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*