दशैँ नजिकिदै गर्दा सुनको भाउ ह्वात्तै बढ्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउमा बृद्धि हुँदा नेपालमा पनि सुनको मूल्यमा बढेको छ । सोमबार प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको फाइनगोल्ड मंगलबार ३ सय रुपैयाँले बढेर ५८ हजार १ सय रुपैयाँमा कारोवार भएको छ ।

तेजावी सुनको मूल्य पनि १ सय रुपैयाँले बृद्धि भई ५८ हजार १ सय रुपैयाँमा खरिदविक्री भएको छ । त्यस्तै चाँदी भई ७ सय ३५ रुपैयाँमा कारोवार भएको छ ।

महासंघले प्रति दश ग्राम फाइन गोल्डको मूल्य ४९ हजार ८ सय १० रुपैयाँ, तेजावी सुनको मूल्य ४९ हजार ५ सय ५५ रुपैयाँ र चाँदीको मूल्य ६ सय ३० रुपैयाँ तोकेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*