गायक राजेशपायल राईको आज जन्मदिन, कहिले गर्छन् बिहे ?

काठमाडौँ : नेपाली गित संगीत क्षेत्रमा धेरै चर्चा रहेका लोकप्रिय गायक राजेशपायल राईको आज जन्मदिन । उनको जन्म खोटाङ जिल्लामा भएको हो ।

सन् १९७५ सेप्टेम्बर ३० तारिखका दिन जन्मिएका उनि आज आफ्नो ४४ औं जन्मदिन मनाउँदैछन् । नेपाली संगीत क्षेत्रमा भर्सटाइल’ गायकको छवि बनाएका राजेशले अहिलेसम्म सोलो गीति एल्बम मात्रै १८ वटा निकालिसकेका छन् ।

उनी गीत आफैं लेख्छन्, आफैं कम्पोज र स्वर दिन सक्छन् ।

जस्तोसुकै गीत पनि मिठासमा गाउन सक्ने भएकाले पनि राजेशलाई भर्सटाइल गायक भनिएको हो ।गायकको छवि बनाएका राजेशले अहिलेसम्म सोलो गीति एल्बम मात्रै १८ वटा निकालिसकेका छन् ।

लोकप्रिय गायक राजेशपायल राईको बिबाह अहिलेसम्म नहुदा उनको नाम विभिन्न नायिकासँग समेत जोडेर आउने गरेको छ । भन्छन्, अब चाँडै बिहे गर्छु होला, त्यसबेला सबैलाई जानकारी गराइहाल्छु नि ।’

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*