ह्वात्तै घट्यो आज सुनको भाउ ! हेर्नुस आजको भाउ !!

काठमाडौँ । लगातार बढीरहेको सुनको भाउ आज घटेको छ । आज सोमबार छापावाल सुनको मूल्य प्रतितोला ५८ हजार १ सय रुपैयाँ रहेको छ।  यसअघि ५८ हजार ४ सय रुपैयाँ रहेको सुनको मूल्य अहिले तीन सय रुपैयाँ घटेको हो।

त्यस्तैगरी आज तेजाबी सुन प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ।

आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदी ७ सय २० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि जाँदी ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*