आज नेपाली बजारमा सुनको भाउ कति ? हेर्नुस पुरा विवरण

काठमाडौँ : नेपाली बजारमा आज (बुधबार) सुनको भाउ स्थिर छ।

आज छापावाल सुनको मूल्य प्रतितोला ५७ हजार ९ सय ९९ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  त्यस्तै आज तेजावी सुन प्रतितोला ५७ हजार ७०१ रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदीको मूल्य ६ सय १३ रुपैयाँमा कारोबार भइरहेको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*