नेपाली बजारमा आज सुनको भाउ कति छ ?

काठमाडौँ । आज छापावाल सुन ५८ हजार रुपैयाँमा कारोबार भईरहेको छ। हिजो पनि छापावाल सुन ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तैगरी आज तेजाबी सुन प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।

शुक्रबार तेजाबी सुन ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि यथावत छ। आज चाँदी ७ सय १५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*