आज सुनको भाउ कति ? हेर्नुस पुरा विवरण

काठमाडौं: हप्ताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मुल्य ह्वातै बढेको छ।  यो महिनाको सुरुदेखि नै घटेको सुनको भाउ आज भने बढेको हो ।

हिजो प्रतितोला ५६ हजार रुपैयामा कारोबार भैरहेको छापावाला सुनको मुल्य ह्वातै ६ सय रुपैया बढेर आज ५६ हजार ६ सय रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ५६ हजार ३ सय रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ । यस्तै आज चाँदीको मुल्यमा पनि तोलामा ५ रुपैयाँले बढेर ७ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*