यस्तो छ आज सुन-चाँदीको बजार भाउ

काठमाडौं । आज (सोमबार) पनि नेपाली बजारमा छापावाल सुनको मूल्य ५६,२०० रुपैयाँमा कारोबार भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजावी सुनको मूल्यमा भने १ सय रुपैयाँ वृद्धि भएको छ। हिजो आईतबार तेजावी सुन ५५ हजार  सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तैगरी आज चाँदीको मूल्य ७३५ रुपैयाँ रहेको छ। अघिल्लो साताबाट यो मुल्य घटवढ भएको छैन।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*