इन्डोनेसियामा गयो शक्तिशाली भुकम्प

एजेन्सी : इन्डोनेसियाको लामबाक द्विमा शक्तिशाली भुकम्प आएको छ । भुकम्पका कारण सरकारले सुनामीको चेतावनी पनि जारी गरेको छ ।

अमेरिकी भुगर्भ सर्वेक्षणले भुकम्पको तिब्रता ७ रिक्टर स्कल भएको बताएको छ । भुकम्पको केन्द्र बिन्दु जमिनको सतहबाट १० किलोमिटर तल रहेको जनाइएको छ ।

एक हप्ता अगाडी आएको भुकम्पमा पनि १७ जनाको मृत्यु भएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*