कक्षा १२ को नतिजा आज सर्वजनिक हुँदै

भक्तपुर : राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा आज (बिहीबार) सार्वजनिक गर्ने भएको छ ।

आज बिहान ९ बजेदेखि नतिजा प्रकाशनका लागि बैठक बसिरहेको छ । बैठक सकिएपछि नतिजा प्रकाशित गरिने बोर्डले जनाएको छ ।

नतिजा प्रकाशनको लागि सबै तयारी पूरा भएको पनि बोर्डले जानकारी दिएको छ । यस पटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गर्न लागिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*