तिज गित : मोडल दिपाशाले माइती गएर सबै पोल खोलेपछि (भिडियो)

नमस्ते म्युजिक सेन्टर प्रा. लि. को प्रस्तुति सुनिता लामिछाने को तिजको कोशेली ‘चरीले पिएर हो नि बरिलै’… बोलको भिडियो युट्युब मा सार्वजानिक गरेको छ । यस गीतको भिडियोमा चर्चित मोडल/नायिका दिपाशा बि सी “जलपरी” ले अभिनय गरेको छ ।

निर्देशक प्रकाश भट्टले भिडियोको निर्देशन गरेको छ भने सम्पादन बिष्णु शर्माले गरेका हुन् । गीतको शब्द /संगीत टिका छेत्री को रहेको यस भिडियोको छायांकन करण चैसिरले गरेको छ ।

गीतमा गायिका सुनिता लामिछानेको आवाज रहेको छ ।

भिडियो हेर्नुस

1 Comment

Leave a Reply

Your email address will not be published.


*