काठमाडौं : बिहिबार सुनको मूल्य  प्रति तोला ५८ हजार ६०० रुपैयाँ कायाम भएको छ ।  बुधबारको तुलनामा आज सुन प्रतितोला एक सय रुपेयाँले बढेको हो ।

तेजावी सुन प्रतितोला ५८ हजार ३००  रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चँँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी प्रतितोला ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY