यी महिलालाई हरेक २/२ घन्टामा चरम यौन उत्तेजना जागेर जिउन कठिन (भिडियो सहित)

डेलिमेलका अनुसार Arizona मा बस्ने ३० बर्षीय एक महिला Cara Anaya-Carlis लाई लगातार छ घन्टा सम्म चरम यौन उत्तेजनाको आभास हुन्छ भने कहिले दुइ घन्टा मा १८० पटक सम्म चरम यौन उत्तेजना को आभास हुन्छ ।

Cara Anaya-Carlis को आमाको अनुसार उनलाई १० वर्षको उमेरमा भएको एक दुर्लभ रोगको कारण एस्तो भएको बताएकी छन। जसको कारण उनको जिवन नर्क भएको छ किनकि एस्तो मनोविकृतिको कारण घर देखि बाहिर जान पनि सम्भव छैन घर मै बस्न बाध्य छिन् र कुनै नोकरी पेसा पनि गर्न सक्दैनिन् ।

Cara लाई पहिलो पटक एक सुपर मार्केटमा गएको बेला र स्कुलको दौड प्रतियोगितामा भाग लिदै गर्दा अचानक यौनांगमा असम्भाभित यौन उत्त्जेना महसुस भएको थियो ।

उनको एक छोरा र श्रीमानको साथमा एक अलगै स्थानमा रहन्छिन कतै भिडभाडमा जानु उनको लागि निकै लज्जित हुनुपर्ने अवस्था भएको कारणले उनि घरमै बस्न बाध्य छिन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*