????????????????????????????????????????????????????????

बलिउडकि चर्चित अभिनेत्री श्री देवी ५४ वर्षको उमेरमा दुवईमा मृत्यू भएको छ । उनको मृत्यू हार्ट अट्याकका कारण भएको पुस्टि भएको हो । उनी दुवईमा आफन्तको विवाहको निम्तो मान्न पति बोनी र छोरी खुशी कपूर संग गएकी थिइन् ।

बलिउड अभिनेत्रीको यो दुखद खबर सुनेर पुरै बलिउड क्षेत्र स्तब्ध भएको छ । अगस्ट १३ सन् १९६३ तामिलनाडुमा जन्मिएकी श्रीदेवीले तमिल चलचित्र कंधन करुणईमा आफ्नो फिल्मी यात्रा सुरु गरेकी थिइन ।

सन् १९७५ को ‘जुले’ फिल्मबाट बलिउडमा प्रवेश गरेकी उनले नगिना, हिम्मतवाला, मिष्टर इण्डिया, चालबाज लगायत ३ सय भन्दा फिल्ममा अभिनय गरेकी छन् ।

१९ ९६ मा चर्चित फिल्ममेकर बोनी कपुर सँग विवाह गरेकी उनको दुई सन्तान रहेका छन् ।

भिडियो:

LEAVE A REPLY