काठमाडौँ : तपाईले सहि डाइट नलिनले हार्मोन समस्या अथवा जेनेटिक कारणले सहि वजन बढ्न सक्दैन । यसैको कारणले थकान अनि कमजोरी पनि हुन् सक्छ ।

यहि समस्याबाट बच्नको लागि हामी तपाइलाई केहि घरेलु उपाय बताउदै छौ । यी उपाय दिनहु अफ्नाउनाले तपाईलाइ थकान र कमजोरी बाट टाढा राख्ने छ ।

यी उपाय शुरु गरेको  एक महिनामै तपाइको शरीरमा केहि असर देख्न सक्नु हुनेछ ।

किसमिस

१० /१५ वटा किसमिस लाई तातो पानीले धोएर राति भिजाएर राख्नुस । बिहानै किसमिसको पानि पिउनुस र किसमिस पनि खानुस । यो उपाय दिनहु गर्नुस ।

चना दाल 

राति एक एक चम्पा चनालाई एक गिलास दुधमा भिजाएर रखानुस । बिहानै यसमा ५/६ वटा किसमिस अथवा मिस्रि मिलाएर पिउनुस । यो पनि दिनहु गर्नुस ।

छोक्रा, काजु र बदाम 

दिनहु ४/५ वटा छोक्रा, २/३ वटा काजु र २ वटा बदाम एक गिलास दुधमा मिलाएर उमलानुस । यसमा २ चम्चा मिस्रि मिसाएर सुत्न अघि पिउनुस ।

मेथी 

एक चम्चा मेथी एक गिलास पानिमा ५ घण्टा भिजाएर राख्नुस । भिजाएको मेथिलाई उमालेर छान्नुस । अब यसमा २ चम्चा मह मिलेर पिउनुस ।

बेसार/मह 

दिनहु बिहान बेलुका एक एक चम्चा मह र बेसार को पाउडर मिलाएर खानुस । यसो गर्नाले कमजोरी बाट छुटकारा पाउनुका साथै दुब्लोपना हुन दिदैन ।

LEAVE A REPLY