काठमाडौँ : भारतीय विदेशमन्त्री सुष्मा स्वराज र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलबीच भेटवार्ता सम्पन्न भएको छ।

राजधानीको सोल्टी होटलमा ओली र स्वराजबीच ‘एक्ला एक्लै भेटवाता’ भएपछि स्वराजले एमालेका अन्य नेतासँग सामूकिहक भेट गरिएका हुन्।

स्वराजले पहिलो राजनीति भेट ओलीबाट सुरु गरिएकी हुन्। एमालेले स्वराजको सम्मानमा सोल्टी होटलमा रात्रीभोजको आयोजना गरेको छ ।

राष्ट्रवादको चर्काे नारा लगाउने पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली भारतकी परराष्ट्रमन्त्री सुस्मा स्वराजलाई भेट्न होटलमा जान हुन्थ्यो ? कहां गयो त्यतीखेर एमालेको राष्ट्रवाद ?

एमालेबाट प्रतिनीधि सभामा निर्वाचित सांसद एवं परराष्ट्र मामिलाका जानकार दीपकप्रकास भट्टसंग दीपक बोहराले गरेको अन्तरवार्ता हेर्नुहोस् ।

भिडियो :

LEAVE A REPLY